पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दजंग गुरुङको युकेमा निधन

लण्डन । पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दज‌ंग गुरुङको सोमबार बेलायतमा निधन भएको छ । तत्कालीन लमजुङको ताङतिङ गाउँमा जन्मेका गुरुङको ८७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको उनका नातेदार तथा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले जानकारी दिए । गुरुङ २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाबाट राष्ट्रिय पन्चायतको सदस्य निर्वाचित भएका थिए । ताङतिङ गाउँ पहिले … Continue reading पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दजंग गुरुङको युकेमा निधन